‘दोषीलाई कडा भन्दा कडा कारबाही होस् सरकार’ : पूजा शर्मा

अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोटमा हत्या भएका २० वर्षिय नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्डा कडा कारबाही हुन नायिका पूजा शर्माले माग गरेकी छिन् । कोरोना भाइरस र छिमेको मिचाइ कि आफ्नै अन्तजातिय विभेदसँग लड्नु Read more

‘जातको आधारमा कसैको ज्यान लिने अधिकार छैन’ : जल शाह

अमेरिकामा रहेकी अभिनेत्री जल शाहले पनि नेपालमा भएको अन्तरजातिय प्रेमका कारण जाजरकोटमा २० वर्षिय नवराज विक र उनका दुई साथीको हत्याको बिरोध गरेकी छिन् । जातलाई लिएर नेपालमा भएको हत्याको अभिनेत्री शाहले आश्चर्यता प्रकट गरेकी छिन् । ‘जातलाई लिएर हत्या Read more

अमेरिकाबाट जल शाहको आक्रोस : नेपाल आमालाई माया गर्न त्यही बस्नु पर्छ भन्ने छ र ?

हाल अमेरिकामा रहेकी कुनै बेलाकी चर्चित नायिका जल शाहले आफ्नो नेपाल आमालाई माया गर्न नेपालमा नै बस्नुपर्छ भनेर प्रश्न गर्दै रोष व्यक्त गरेकी छिन् । सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उनले यस्तो प्रश्न सोध्दै लेखेकी छिन्, ‘केही मानिसहरुको बोली अनुसार Read more

ग्रान्डीमा कोरोना संक्रमित भेटिएपछि अस्पताल सिल गर्ने तयारी

काठमाडौं- काठमाडौंमा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएका व्यक्ति धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमित ३५ वर्षीय पुरुष अस्पतालमै उपचार गराइरहेका व्यक्ति रहेको बताए । उनलाई टेकुस्थित शुक्रराज Read more

चलचित्र निर्देशकले देखे यस्तो खतरा !

काठमाडौं– चलचित्र निर्देशक दीवाकर भट्टराईले नयाँ नक्सालाई लिएर धेरै प्रचारवाजी गर्नु बुद्धिमानी नहुने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा एउटा स्टाटस लेख्दै उनले यसतर्फ सचेत गराएका हुन् । निर्देशक भट्टराईले लेखेको स्टाटस जस्ताको तस्तै : ‘हामीले हाम्रो भूमी Read more

खाँदबारीबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

काठमाडा– उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको काठमाडौंमा मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक Read more

एनसेलले ल्यायो मोबाइल क्लास डेटा प्याक १५०’मा ६ जिबी डेटा

काठमाडौं : एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ। लकडाउनलाई मध्यनजर गर्दै एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट संञ्चालनमा ल्याएको हो। विद्यार्थीले १५०(करसहित १९१.५४) रूपैयाँमा यो प्याक सुचारु गर्न सक्ने एनसेलले Read more

‘कला बेचेको हो, स्वाभिमानी आमा बेचेको होइन’ : मनीषा कोइराला

काठमाडौं : नेपालले आफ्नो देशको नक्सा जारी गरेपछि अभिनेत्री मनीषा कोइरालाले व्यक्त गरेको प्रतिक्रियाले अहिले राष्ट्रियताको बहस तातेको छ । त्यसमा पनि मनीषाको प्रतिक्रियापछि भारतीय सञ्चार माध्यम निम्छरो र तल्लो स्तरको गालीगलौजमा उत्रेपछि उनको समर्थनमा सर्वसाधारणदेखि सर्जक कलाकारहरू खुलेर अगाडि Read more

‘क्रन्दन’मा आर्थिक चपेटामा परेका मजदुरको कथा (भिडियो)

अर्जुन तिवारीले निर्देशन गरेको छोटो चलचित्र ‘क्रन्दन’ सार्वजनिक भएको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न जारी गरिएको लकडाउनले अप्ठेरोमा परेका मजदुरको कथामा निर्माण गरिएको चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्र ‘क्रन्दन’मा कलाकार राज न्यौपाने मात्रै फिचर्ड छन् भने Read more

जान्वी कपुरको घरमा काम गर्ने युवालाई कोरोना पोजेटिभ

भारतीय फिल्म प्रोड्युसर बोनी कपुर को घरमा काम गर्ने एक युवकलाई कोरोना पोजेटिभ देखिएको छ । यसबारे आधिकारिक जानकारी दिँदै बोनीले घरमा काम गर्ने २३ वर्षीय युवकलाई कोरोना देखिएपछि उसलाई अस्पताल पठाइएको र सम्पूर्ण घरका सदस्यलाई क्वारेनटाइनमा राखेको बताएका छन् Read more