
अनुप र केकीको ‘हुर्रे’ युट्युब ट्रेन्डिङको नम्बर १ मा (भिडियो)
अनुपविक्रम शाही र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र ‘हुर्रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ । युट्युबमा सार्वजनिक भएको केही दिनमा नै ट्रेन्डिङ १ मा आउन सफल भएको हो । लकडाउनको समयलाई मध्यनजर गर्दै दर्शकलाई घरमै बसेर मनोरञ्जन दिनको लागी Read more