
‘अवतार २’ खिच्नु अघि क्वारेन्टाइनमा बसे निर्देशक जेम्स क्यामरुन
विश्वभर नै रुचाइएको चलचित्र ‘अवतार २’ को पुनः छायाङ्कन गरिने भएको छ । चलचित्रका निर्देशक जेम्स क्यामरुन र निर्माता जोन ल्यान्डौ आफ्नो महत्त्वाकाङ्क्षी परियोजना ‘अवतार २’ को छायाङ्कन पुनः सुरु गर्न न्युजिल्यान्ड पुगेका छन् । निर्देशक क्यामरुनले आफू न्युजिल्यान्ड पुगेको Read more