जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

काठमाण्डौ – जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ । आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो । बायर्नलाई सहज जित दिलाउने क्रममा Read more

आईसीसी लिग-२ : नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगित

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ-सिरिज स्थगित भएको छ । काेरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको उक्त सिरिज स्थगित गरिएको स्कटल्याण्ड क्रिकेट बोर्डले जनाएको छ । उक्त सिरिज आईसीसीले Read more

आईसीसी बोर्ड बैठक : टी-२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित गरेको छ । बिहीबार टेलि कन्फ्रेन्समार्फत बसेको बैठकमा सबै एजेण्डामा जुन १० तारिखमा निर्णय गर्ने सहमति भएको जनाइएको छ । Read more

जर्मन बुन्डेस्लिगाको उपाधि बायर्न म्युनिखलाई

काठमाण्डाै – बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेस्लिगा फुटबलको उपाधि जितेको छ । बायर्नले दुई खेल बाँकी छँदै लिगको उपाधि जितेको हो । राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिगको उपाधि जितेको हो । Read more